Premier Cables
Premier Steel

समाचार

मिराज समूहले सरकार विरुद्ध आन्दोलन घोषण गर्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष ०६, २०८२  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले शान्तिपूर्ण देशव्यापी आन्दोलनको घोषणा गरेका हुन्।

बिज्ञापन

उनले भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरेका छन्। सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको कार्यक्रम तय गरिएको समूहले जनाएको छ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका भएको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठन आवश्यक रहेको बताए। साथै, सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार असफल भइसकेको दाबी पनि उनले गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka