Premier Cables
Premier Steel

राजनीति

एमाले अध्यक्षमा ईश्वर पोखरेलको मनोनयन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २९, २०८२  | अपराह्न ३:०२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रअन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेका बेला उनले केहीबेरअघि आफ्नो नाम दर्ता गराएका हुन्।

निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष पदको मतदान भोलि हुने भएको छ। उक्त पदमा पोखरेलसँग वर्तमान अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन्। दुवै उम्मेदवार आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka