Premier Cables

राजनीति

एमाले महाधिवेशनमा ईश्वर पोखरेलको अवधारणा पत्रमा छलफल नहुने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर २६, २०८२  | राती ८:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पेस गरेको अवधारणापत्र औपचारिक छलफलमा नलिइने भएको छ।

तर, बन्दसत्र हलमा उक्त दस्ताबेज वितरण गर्न प्रत्येकलाई समय भने उपलब्ध गराइनेछ। साथै पोखरेलले आफू उम्मेदवार बनेमा त्यसबेला आफ्नो प्रस्तावबारे बोल्न पाउने व्यवस्था मिल्ने सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।

विज्ञापन

पोखरेलले केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको लोकतान्त्रीकरण, विद्या भण्डारीको सदस्यता जस्ता विषय समेटिएको अवधारणापत्र बुझाएका थिए। यस्तै, सचिवालय बैठकले हालको सचिवालयलाई नै महाधिवेशन आयोजक समितिका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

शनिवार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन हुने तयारी भइरहेको छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने अनुमान छ, यद्यपि नेताहरूले सहमतिको प्रयास जारी राखिने बताएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka