Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधि सभा निर्वाचनः मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसले क-कसलाई गर्यो सिफारिस ?

Calendar मंगलबार, मंसिर २३, २०८२  | राती ८:२९ बजे

विराटनगर । नेपाली कांग्रेस मोरङले आगामी निर्वाचनका लागि जिल्लाका सबै ६ वटा क्षेत्रबाट प्राप्त उम्मेदवार सिफारिस सूची सार्वजनिक गरेको छ। प्रत्येक क्षेत्रबाट जिल्ला कार्यसमितिमा पुगेका नामहरू निम्नानुसार छन्

क्षेत्र नं. १

बिज्ञापन

डिकबहादुर लिम्बू (सभापति/पूर्वमन्त्री)

खड्ग फागो (उर्लाबारीका पूर्वप्रमुख)

दिव्या बस्नेत

क्षेत्र नं. २

डा. मीनेन्द्र रिजाल (पूर्वमन्त्री)

शिवनारायण सिंह (पूर्व प्रदेश सांसद)

नारायणी पण्डित

क्षेत्र नं. ३

⭐ एकल सिफारिस : डा. सुनिल शर्मा

क्षेत्र नं. ४

महेश आचार्य (पूर्वमन्त्री)

दिलीप गच्छदार (पूर्व CA सदस्य)

गुरुराज घिमिरे

विनोद बस्नेत (पूर्व वडा अध्यक्ष)

क्षेत्र नं. ५

हसन अन्सारी

राजेश गुप्ता

फुलकुमार लालवानी

फैयाज राइन

निर्मला सुवेदी

कांग्रेसका अनुसार यस क्षेत्रमा सर्वसम्मत उम्मेदवार चयनका लागि छलफल जारी रहेको छ।

क्षेत्र नं. ६

⭐ एकल सिफारिस : डा. शेखर कोइराला

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka