Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

श्रीलंकामा बाढीले बगाएर ५६ जनाको मृत्यु

Calendar शुक्रबार, मंसिर १२, २०८२  | अपराह्न १२:१० बजे

काठमाडौं । श्रीलंकामा आएको भीषण बाढीमा ५६ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण ठूलो बाढी र पहिरो आउँदा कम्तीमा ५६ जनाको मृत्यु भएको हो । २१ जना बेपत्ता भएका छन् ।

श्रीलंकाको बादुल्ला जिल्लामा गएको पहिरोमा २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)ले जनाएको छ ।

बिज्ञापन

सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोहरूमा घरहरू बगाएको देखाइएको छ । केही वर्षयता श्रीलंकामा भएको सबैभन्दा गम्भीर विपत्तिहरूमध्ये एक भएको बीबीसीले जनाएको छ ।

प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयस्थलहरू स्थापना गरिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka