Premier Cables

अर्थ

सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, बैशाख ३१, २०८२  | राती ११:१३ बजे

काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कालीमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा भएको ठगीसम्बन्धी प्रकरणमा सांसद राईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

बिज्ञापन

राईलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको करिब साढे २ करोड रुपैयाँ अपचलनसम्बन्धी आरोपमा पक्राउ गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो