Premier Cables
Premier Steel

राजनीति

सिमरामा आज पनि जेनजी प्रदर्शन

Calendar बिहिबार, मंसिर ०४, २०८२  | अपराह्न १:२० बजे

काठमाडौं । नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपले बाराको सिमरा क्षेत्रलाई अशान्त बनाएको छ।

आज (बिहीबार) पनि विरोध प्रदर्शन जारी राख्दै युवाहरू सडकमा निस्किएका छन्।

बिज्ञापन

बुधबार बेलुका प्रहरी प्रशासन र युवाबीच सहमति भएपछि सडकमा यातायात सञ्चालनमा आएका थिए, तर आज बिहानैदेखि सो क्षेत्रको वातावरण पुनः अशान्त हुने क्रममा छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka