Premier Cables
Premier Steel

राष्ट्रिय

छठको अवसरमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८२  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सूर्यको पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ ।
आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । हिजो संघीय सरकारले बिदा दिएको थियो ।

छठ पूजाका लागि विराटनगरका केशलीया, सिंघिया खोला र सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरसँगै पोखरीहरु सिंगारिएको थियो । सोमबार नदी र तलाउ किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । मंगलबर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन भएको हो ।

बिज्ञापन

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka