Premier Cables
Premier Steel

राजनीति

आफ्नो जलेको घर हेर्न बालकोट पुगे केपी ओली

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक ०५, २०८२  | अपराह्न १:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो जलेको घरको अवलोकन गर्न आज बालकोट पुगेका छन्।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको प्रदर्शनका दौरान उनको निवासमा आगजनी भएको थियो। आगलागीपछि ओली हाल भक्तपुरको गुण्डु क्षेत्रमा रहेको एक भाडाको घरमा बसोबास गरिरहेका छन्।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka