Premier Cables
Premier Steel

समाचार

दूधेमा डाइभर्सन निर्माण भएपछि पूर्व पश्चिम राजमार्ग खुल्यो

Calendar मंगलबार, असोज २१, २०८२  | बिहान ९:५१ बजे

विराटनगर । झापामा बाढीले बगाएको डाइभर्सन मर्मत भएसंगै पूर्व पश्चिम राजमार्ग संचालन भएको छ ।

दूधे खण्डमा डाइभर्सन बाढीले बगाउँदा आवतजावत र सवारी ठप्प भएको थियो । तर सडकमा पुनः निर्माण भएपछि यातायात साधनहरू संचालन हुन थालेका छन् ।

बिज्ञापन

झापाको कालीखोला डाइभर्सन पनि बगाएको थियो । त्यस्को मर्मत पनि सम्पन्न भएको सडक डिभिजन कार्यालय इटहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka