Premier Cables
Premier Steel

विराटनगर

विराटनगर रानी सबस्टेसनका फिडर अवरुद्ध हुँदा बिजुली गयो, मर्मत गर्न प्राविधिक टोली परिचालन

Calendar शनिबार, असोज १८, २०८२  | राती ९:४५ बजे

विराटनगर। विराटनगर रानी सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजीएम फिडर र बुद्धनगर फिडर अत्यधिक वर्षा र चट्याङका कारण अवरुद्ध भएका छन्।

लगातारको खराब मौसमले गर्दा विद्युत आपूर्तिमा असर परेको हो ।

बिज्ञापन

फिडरहरूमा प्राविधिक समस्या उत्पन्न भएसँगै तत्काल मर्मत कार्यका लागि प्राविधिक टोली परिचालन गरिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार समस्या समाधानका लागि आवश्यक उपकरणसहित टोली घटनास्थलमा खटिएको छ र यथासक्य छिटो सेवा पुनःस्थापना गर्ने प्रयास भइरहेको छ।

विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई असुविधाका लागि क्षमायाचनासहित केही समय धैर्य गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka