Premier Cables
Premier Steel

समाचार

विराटनगरमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका घाइते सान्तनु ढकाललाई भेटे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०८, २०८२  | साँझ ४:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको बुढीगंगा-७ का सान्तनु ढकाललाई २३ भदौमा सुनसरीको इटहरीमा जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएको थियो।

बुधबार अर्थमन्त्री रामेश्वर खनालले सान्तनुलाई विराट मेडिकल कलेज टिचिङ हस्पिटल, बुढीगंगा-२ पुगेर भेट गरे।

बिज्ञापन

अस्पतालका अनुसार, सान्तनुलाई निःशुल्क उपचार प्रदान गरिएको छ र उनी अहिले अस्पतालमा उपचाररत छन्।

अर्थमन्त्री खनालले सान्तनु ढकालसँग भेटी, उनको स्वास्थ्यको बारेमा जानकारी लिइ र शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका छन्।

साथै, सम्बन्धित सुरक्षा अधिकारी र प्रशासनले घटनाको गहिरो अनुसन्धान जारी राखेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka