Premier Cables

शेयर बजार

सात दिनपछि खुलेको शेयर बजारमा ‘नेगेटिभ सर्किट’

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०२, २०८२  | बिहान ११:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जेन जी आन्दोलनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्सेमा गिरावट आयो र २० मिनेटको लागि कारोबार स्थगित भयो।

विज्ञापन

प्रि ओपन सेसनमै नेप्से साढे ३४ अंकले घटेको थियो भने नियमित कारोबार खुलेको २ मिनेटमै १०७.०४ अंक घट्यो।
काठमाडौँ । जेनजी आन्दोलनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ ।

प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।

गत भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से सात दिन पछि कारोबार हुँदा प्रि ओपन सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको थियो । तर पुन १०७.०४ अंक घटेर नकारात्मक सर्किट लाग्दा नेप्से २५६५.२१ विन्दुमा झरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka