Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा जारी निषेधाज्ञा र कर्फ्यू फिर्ता (यस्तो छ सूचना)

Calendar शनिबार, भाद्र २८, २०८२  | बिहान ९:१३ बजे

विराटनगर । विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न स्थानमा समूहगत प्रदर्शन र झडपको सम्भावना बढेपछि लगाइएको निषेधाज्ञा र कफ्र्यु फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङद्वारा जारी आज जारी विज्ञप्तिअनुसार विराटनगर महानगर क्षेत्र लगायतका स्थानहरूमा लगाइएको निषेधाज्ञा र कफ्र्यु फिर्ता भएको हो ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना प्रकाशन गरी यसबारे जानकारी दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka