Premier Cables
Premier Steel

समाचार

विराटनगर विमानस्थल सञ्चालनमा, सबै उडान सूचारु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर विमानस्थल पुनः सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका अनुसार आज बिहानदेखि ११ बजेसम्म तीनवटा आन्तरिक उडान सम्पन्न भइसकेका छन्।

त्रिभुवन विमानस्थल हिजोदेखि सञ्चालनमा आएसँगै विराटनगरबाट पनि आजदेखि नियमित उडान सुरु भएको हो। काठमाडौं–विराटनगर उडानपछि यात्रुहरू परिचयपत्रसहित विमानस्थल पुगेका छन्।

बिज्ञापन

हाल विराटनगरबाट बुद्ध एयर र यति एयरले सेवा सञ्चालन गरिरहेका छन्। विमानस्थलका प्रमुख सुभाष झाले तीनवटा उडान भई सकेको र अन्यको जारी रहेको जानकारी दिएका छन्

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka