Premier Cables

समाचार

मोरङमा कर्फ्यु आदेश जारी, बुधबार साँझदेखि बिहीबार बिहानसम्म लागू

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २५, २०८२  | साँझ ५:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। मोरङ जिल्लाभर कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङले बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सुरक्षाको कारण देखाउँदै जिल्लाभित्र कर्फ्यु आदेश लागु गरिएको जानकारी दिएका छन्।

विज्ञापन

प्रशासनले नागरिकलाई तोकिएको समयावधिभर घरमै बस्न अनुरोध गर्दै अत्यावश्यक सेवाबाहेक अन्य कुनै पनि प्रकारको आवतजावत, जमघट वा गतिविधि निषेध गरिएको स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka