Premier Cables
Premier Steel

समाचार

जेनजी प्रदर्शनकारी र प्रहरीबीच कोशी प्रदेश सभा अगाडि घम्साघम्सी

Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न १२:५४ बजे

विराटनगर । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले कोशी प्रदेश सभा छिर्न नदिन अस्पताल चौकतिर बाट आएको जुलुसले ब्यारिकेट तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी परेको छ ।

सन्सारीमाई स्थानबाट निस्किएको जुलुस रोडशेषको निषेधित क्षेत्र पुगेर त्यहाँबाट महेन्द्र चौकतिर लागेको छ । केहीबेर धर्ना बसेका युवा फेरि अगाडि बढेका छन् । विराटनगरमा सिमसिम पानी परिरहेको भएपनि युवाहरु जोशसाथ प्रदर्शनमा सहभागी भएका छन् । फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गराएपछि युवाहरु आन्दोलनमा उत्रिएका हुन ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka