Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको भट्टी मोडस्थित ट्राफिक प्रहरी बिटमा आगजनी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न १२:१४ बजे
Hamro Biratnagar Headlines

विराटनर । विराटनगरको भट्टी मोडस्थित ट्राफिक प्रहरी बिटमा आगजनी भएको छ।

कोशी राजमार्गमा प्रदर्शमा उत्रिएका युवाले ट्राफिक प्रहरी बिट तोडफोड गर्दै आजगनी गरेका हुन ।

बिज्ञापन

विराटनगरमा विभिन्न भागमा कर्‌फ्यु लगाएपनि प्रदर्शन भने जारी छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka