Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा जेनजी प्रदर्शन (भिडियो)

Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न १२:२९ बजे

विराटनगर । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेका छन् ।

सन्सारीमाई स्थानबाट निस्किएको जुलुस रोडशेषको निषेधित क्षेत्र पुगेर त्यहाँबाट महेन्द्र चौकतिर लागेको छ । केहीबेर धर्ना बसेका युवा फेरि अगाडि बढेका छन् ।

बिज्ञापन

विराटनगरमा सिमसिम पानी परिरहेको भएपनि युवाहरु जोशसाथ प्रदर्शनमा सहभागी भएका छन् । फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गराएपछि युवाहरु आन्दोलनमा उत्रिएका हुन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka