Premier Cables
Premier Steel

राजनीति

शौचालयमा लडेर प्रचण्ड घाइते

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, बैशाख २४, २०८२  | बिहान ९:३८ बजे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् ।

सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।

बिज्ञापन

राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka