Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा : स्वयंसेवकसँग सुरक्षा निकायको छलफल

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान ११:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रीराधाकृष्ण रथयात्रा २०८२ लाई भव्य रुपमा सम्पन्न गर्न स्वयंसेवक उपसमितिले सुरक्षा निकायसँग छलफल गरेको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने गरिएको छ । अब रथयात्रा आउन तीन दिन बाँकी छ । यसकै तयारी स्वरुप उपसमितिहरु समेत सक्रिय बनेका छन् ।

विज्ञापन

स्वयंसेवक परिचालन हुने सवालमा सुरक्षा निकायसँग छलफल गरिएको मूल आयोजक समितिका सचिव कृष्ण कार्कीले जानकारी दिएका छन् । उनका अनुसार छलफलमा सुरक्षाका सवाल र स्वयंसेवकहरुले खेल्नु पर्ने भूमिकाको विषयमा अन्तरक्रिया भएको थियो ।

त्यस क्रममा विभिन्न सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको बताइएको छ । रथयात्राका दिन समितिले ठूलो संख्यामा ख परिचालन गर्दै आएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka