Premier Cables
Premier Steel

विराटनगर

जातीय झाँकीले उत्सवमय बन्यो राधाकृष्ण रथयात्रा (तस्बिरहरु)

Calendar आइतबार, भाद्र ०१, २०८२  | साँझ ५:५५ बजे

विराटनगर । आज विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा भई अगाडि बढ्ने क्रममा रहेको छ । रथयात्रामा विभिन्न जातीय झाँकीहरु समेत आकर्षण रहेका छन् ।

बिज्ञापन

तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसर नजिकै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरी रथयात्रा शुभारम्भ गरेका थिए । यो रथयात्राको खास महत्व रहेको छ । भक्तजन नेपालका मात्र नभएर भारतबाट समेत आएका छन् ।

तीनपैनीबाट शुरु भएको रथयात्रा मेनरोड हुँदै रोडशेष चोकबाट मोडिएर कोसी राजमार्ग हुँदै उत्तरतर्फ लाग्ने छ । त्यसपछि बरगाछी चोक पुगेर फेरि तीनपैनी स्थित मन्दिर परिसरमा आएर समापन हुने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka