नोट: यो समाचार १० महिना अघिको हो
Hamro Biratnagar
विराटनगर । विराटनगरमा गाईजात्रा पर्व भव्य रुपमा मनाइएको छ ।
झिंपुच विराटनगरको आयोजनामा आइतबार विराटनगरमा गाईजात्रा मनाइएको हो । त्यस अवसरमा विभिन्न झाँकीले नगर परिक्रमा गरेको छ ।
यसमा युवा तथा खासगरी नेवार समुदायको सहभागिता रहेको थियो । अंग्रपंक्तिमा लाखे नाचा रहेको थियो ।
यसैगरी आफ्ना दिवंगत पितृहरुको तस्बिर बोकेर आफन्त गाईजात्रामा सहभागी भएका थिए ।
गाईजात्रा पर्व काठमाडौंसँगै अन्य सहरहरुमा पनि भव्य रुपमा मनाउने गरिन्छ । विराटनगरमा पनि यो पर्व धुमधामसँग मनाउने चलन छ ।

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News

Hamrobiratnagar : Biratnagar News


