Premier Cables
Premier Steel

राष्ट्रिय

नेपालको राहदानी फेरि कमजोर , सूचीमा ९५ औँ स्थानमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०९, २०८२  | बिहान १०:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको पासपोर्ट शक्तिशाली सूचीमा नेपाल ९५औँ स्थानमा परेको छ।

कुल ९९ देशमध्ये नेपाल लिवियासँगै ९५औँ स्थानमा परेको हो।

बिज्ञापन

नेपालभन्दा पछाडि रहेका देशहरूमा यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया, र सबैभन्दा अन्त्यमा अफगानिस्तान छन्।

कमजोर राहदानी सूचीमा नेपालसँगै बङ्गलादेश, इरिट्रिया, प्यालेस्टिनी क्षेत्र, उत्तर कोरिया, सुडान, र श्रीलङ्का परेका छन्।

दक्षिण एशियाका देशहरूमा माल्दिभ्स ५३औँ स्थानमा पुगेर सबैभन्दा माथि छ। भारत ७७औँ र भुटान ८४औँ स्थानमा छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka