Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको शनिहाटमा झुन्डिएको अवस्थामा एउटा शव फेला

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, साउन ०९, २०८२  | बिहान १०:०३ बजे

विराटनगर । विराटनगर शनिहाटमा झुन्डिएको अवस्थामा एउटा शव फेला परेको छ ।
शनिहाटको बनंजरा होटल नजिकै बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले डिएसपी कोपिला चुडालको नेतृत्वमा घटना मुचुल्का भई रहेको छ । मृतक अमन अधिकारी भएको र घटना बारे अनुसन्धान भइरहेको डिएसपी चुडांलले बताईन ।

थप विवरण आउन बाकी …

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka