Premier Cables

अन्तराष्ट्रिय

रुसको पूर्वी क्षेत्रमा हराएको विमानको जलेको भग्नावशेष फेला

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०८, २०८२  | अपराह्न १:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मस्को । रुसको पूर्वी क्षेत्रमा राडारबाट हराएको एन्तोनोभ-२४ यात्रुवाहक विमानको जलेको भग्नावशेष फेला परेको छ। रुसको आपतकालीन मन्त्रालयले बिहीबार टेलीग्राममार्फत उक्त जानकारी दिएको हो।

“रोसाभियात्सिया (रुसको नागरिक उड्डयन प्राधिकरण) द्वारा परिचालित विमानको जलेको धुँवा उठिरहेको धड (फ्युजलेज) फेला पारेको छ,” मन्त्रालयको भनाइ छ।

विज्ञापन

विमान कहिले र कहाँ हरायो भन्ने विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन। उद्दार टोली घटनास्थलतर्फ परिचालित गरिएको र थप जानकारी संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka