Premier Cables

राजनीति

मधेशमा भोलि सार्वजनिक बिदा, जेठमा पनि एकदिन बिदा थपियो

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २१, २०८२  | साँझ ६:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मधेश प्रदेशले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भोलि जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘

विज्ञापन

चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी (सीता जयन्ती)का दिनमा धेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधवार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको उपसचिव गणेश नायकले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka