Premier Cables
Premier Steel

विराटनगर

गुरु पूर्णिमा अवसरमा ओशो आश्रम विराटनगरमा ध्यान शिविर

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बिहिबार, असार २६, २०८२  | साँझ ६:३६ बजे

विराटनगर । गुरु पूर्णिमाको सन्दर्भमा ओशो आश्रम विराटनगरमा एक दिवसीय ध्यान शिविर आयोजना गरिएको छ ।

स्वामी देवराजले संचालन गरेको शिविरमा भारतसहित नेपालका ओशो सन्यासीहरु सहभागी थिए । आश्रमले हरेक वर्ष गुरु पूर्णिमाका दिन ध्यान शिविर संचालन गर्दै आएको छ । यसबाहेक मासिक रुपमा समेत शिविर आयोजना हुने गरेको छ । स्वामी देवराजले भागदौडपूर्ण र अहिलेका व्यस्त जीवनमा ध्यानको महत्व बढ्दै गएको बताए ।

बिज्ञापन

विराटनगर २ स्थित आश्रममा दैनिक रुपमा ध्यानका विविध कार्यक्रमहरु हुँदै आएका छन् । यो आश्रम तापडिया आँखा अस्पताल पूर्व हनुमान मन्दिर नजिकै सिंघीया नदी किनारमा अवस्थित छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka