Premier Cables

अपराध

मोरङको धनपालथानमा उखु घारीभित्र ८०२ केजी गाजा बरामद

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | बिहान ७:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ मा ठूलो मात्रामा लागूऔषध गाजा बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय रंगेली, गडेरीया नोचा प्रहरी चौकी, अमाहीबरीयाती प्रहरी चौकी तथा सशस्त्र प्रहरी (एपिएफ) को संयुक्त टोलीले उखु घारीभित्र लुकाइएको ८०२ किलो गाजा फेला पारेको हो।

गाजालाई २६ वटा बोरामा प्याक गरी गोप्य तरिकाले लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ।

विज्ञापन

घटनासम्बन्धी अनुसन्धान जारी रहेको र यसमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बगोटीले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka