Premier Cables
Premier Steel

विराटनगर

उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीलाई मारवाडी युवा मञ्चद्वारा बधाइ

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले संस्थाका पूर्व अध्यक्ष उधोग संगठन मोरङका नव निर्वाचित अध्यक्ष नन्द किशोर राठीलाई बधाइ तथा शुभकामना दिएको छ।

युवा मञ्चका अध्यक्ष मोहित लालवानीको नेतृत्वमा एक टोली राठीको निज निवासस्थित कार्यकक्षमा पुगेर उनलाई रुद्राक्ष माला, खादा, फूलगुच्छा, बिरुवा तथा शुभकामना पत्र प्रदान गर्दै बधाइ तथा सम्मान व्यक्त गरेको हो ।

बिज्ञापन

सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, केन्द्र सदस्य जय शर्मा, युवा मञ्चका पूर्व अध्यक्ष राजेश लखोटिया, शेरसिंह दुगडसहित अन्य सदस्यहरूको उपस्थिति थियो।

बधाई ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राठीले युवा मञ्चले देखाएको सम्मान र मायाप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka