Premier Cables

कोशी प्रदेश

कोसीका स्थानीय तहमा रु. ५ अर्ब ६० करोड ७२ लाख हस्तान्तरण गरिने

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | साँझ ४:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहमा रु. ५ अर्ब ६० करोड ७२ लाख विभिन्न अनुदान हस्तान्तरण तथा राजश्व बाँडफाँट गर्ने भएको छ । प्रदेश सभामा पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले हस्तान्तरण हुने बजेटबारे जानकारी गारएका हुन ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२ । ८३ को बजेट पेश गरिरहेका छन् । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहमा समानीकरण अनुदानतर्फ रु १ अर्ब ३० करोड हस्तान्तरण गर्ने भएको छ । यसैगरी सशर्ततर्फ रु. १ अर्ब ६० करोड ७२ लाख हस्तान्तरण हुने छ ।

विज्ञापन

आर्थिक मामिला मन्त्री मगरले प्रदेश सभामा बजेट पेश गर्दै पूर्वाधार विकासतर्फ रु. १ अर्ब ६० करोड समपुर अनुदान हस्तान्तरण हुने जनाएका छन् । राजश्व रु. १ अर्ब १० करोड बाँडफाँट हुने उनले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka