Premier Cables
Premier Steel

अपराध राष्ट्रिय

कोदालो हानेर बुवालाई मारे, बुझ्न आएका छिमेकीको पनि हत्या !

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, जेठ २३, २०८२  | साँझ ५:४२ बजे

काठमाडौँ । नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए ।

बिज्ञापन

हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka