Premier Cables

विराटनगर

वातावरण दिवस मनाउन विराटनगरमा प्रभातफेरी

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २२, २०८२  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विश्व वातावरण दिवसका अवसरमा विराटनगरमा शप्रभातफेरी निकालेको छ ।

बिहीबार विभिन्न संघसंस्थाको सहयोगमा गोल्स फाउन्डेसनले प्रभातफेरिको आयोजना गरेको हो ।

विज्ञापन

प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी ट्राफिक चोक, मेनरोड, महानगरपालिका हुँदै शनिहाट चोकबाट वीरेन्द्र सभागृहमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा सहभागीहरूले ‘प्लास्टिक प्रयोग कम गरौं, जीवन बचाऔँ, सोचौँ हरियो, हरियो बिरुवा रोपौँ, पृथ्वी जोगाउने हाम्रो दायित्व, विश्वलाई प्लास्टिक मुक्त बनाऔँ, ‘स्वास्थ्य जीवनको आधार, सफा वातावरण, स्वच्छ विचार’, भन्ने सन्देश मूलक प्ले–कार्ड बोकेका थिए ।

प्रभातफेरीपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वमै अहिले वातावरणमा ठुलो समस्या आइरहेको बताए । उनले विश्वमा तापक्रम बढ्दै जानु, अक्सिजन कमी हुनु र जलवायु परिवर्तन हुँदा समय अनुसारको मौसम नहुनु जस्ता समस्या दिनानुदिन बढ्दै गएको बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka