Premier Cables

राजनीति

कांग्रेस सभापतिमा गगनविरुद्ध उठेका खड्गीद्वारा मतदान

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | बिहान ९:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्। उनी गगनकुमार थापासँग सभापति पदका लागि प्रतिस्पर्धामा छन्।

कांग्रेसको जारी महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भइरहेको मतदानमा खड्गीले आफ्नो मत खसालेका हुन्।

विज्ञापन

सभापति पदमा खड्गी र थापाबीच प्रतिस्पर्धा भइरहेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ।

मतदान प्रक्रिया जारी रहेकाले सभापतिसहित अन्य पदको नतिजाका लागि मतगणना सम्पन्न हुनुपर्नेछ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka