Premier Cables

राष्ट्रिय

आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | बिहान ११:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं | आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले देशको राजनीतिक अवस्थामा ठूलो परिवर्तन ल्याएको थियो।

आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।

विज्ञापन

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka