Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको आन्तरिक राजश्व कार्यालयमा तोडफोड

Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न १२:३५ बजे

विराटनगर । प्रदर्शनकारीले ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालय तोडफोड गरेका छन् ।

केही समयअघि स्थानीय भट्टीमोडमा ट्रफिक प्रहरी बिट आगजनी गरेको समूह राजश्व कार्यालयतर्फ अघि बढेको थियो ।

बिज्ञापन

कोसी प्रदेश सभा नजिकैको देवकोटा चोक क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर विरोध गरिरहेका छन् । त्यहाँ सुरक्षा तैनाथी बढाइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka