Premier Cables

विराटनगर

किरात याक्खा छुम्मा विराटनगर अध्यक्षमा प्रेम देवान

Calendar आइतबार, जेठ १८, २०८२  | अपराह्न १२:४८ बजे

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर कार्य समिति विराटनगरमा प्रेम देवान ९लुङवा ० अध्यक्षमा सर्वसम्मतले चयन भएका छन् । उनी विराटनगरका सक्रिय पत्रकार पनि हुन ।
छुम्मा महानगर कार्य समितिको विराटनगरमा शनिबार तेस्रो अधिवेशन भएकाे थियाे ।

समितिको उपाध्यक्षमा बालकुमारी याक्खा, सचिवमा सतिस देवान,सहसचिवमा हुविन्द्रराज याक्खा ,कोषाध्यक्ष लिना जिमी याक्खा र सह कोषाध्यक्षमा चन्द्रकला तुम्वा चयन भएका छन् । सदस्यहरुमा विक्रम देवान, पुष्पकला देवान याक्खा,ईन्द्रमाया राई याक्खा,शान्ता सिखंडा याक्खा ,लक्ष्मी याक्खा ,चन्द्र कोङरेन याक्खा,निशा देवान याक्खा,नर्वदा याक्खा र युविना जिमी रहेका छन् । अधिवेशनले ४ जना सल्लाहकार समेत चनय गरेको छ ।

बिज्ञापन

सल्लाकारहरुमा विनादेवी जिमी,भुपेन्द्र देवान कानुनी सल्लाकार, प्रदिप देवान आर्थिक सल्लाहकार र विमला लिम्बुखिम रहेका छन् । नव निर्वाचित अध्यक्ष देवानले विराटनगरमा छरिएर रहेका याक्खाहरुलाई एक जुट बनाई आफ्नो भाषा ,लिपि ,धर्म ,सस्कार, सस्कृतिलाई जर्गेना गर्ने बताएका छन् । अ

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो