Premier Cables
Premier Steel

राजनीति

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबीच भेटवार्ता

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा मोदीसँग भेट गरेका हुन्।

विज्ञापन

भेटका क्रममा दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए। राष्ट्रपति भवनको पोडियममा भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई अंगालो हालेर स्वागत गरेका थिए।

त्यसअघि प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न विकास परियोजना, आपसी सहकार्य तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने कार्यक्रम छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka