Premier Cables
Premier Steel

राष्ट्रिय

सर्वोच्चको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा, उपसभामुख ठाकुरद्वारा उजुरी

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०१, २०८३  | राती ११:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । वैयक्तिक गोपनीयता हननको अभियोगमा पक्राउ परेका जनआस्थाका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सर्वोच्च अदालतको आदेशपछि सोमबार राति रिहा भएका छन्।
न्यायाधीशहरूको इजलासले श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई तत्काल हिरासतमुक्त गर्न प्रहरीका नाममा परमादेश जारी गरेको थियो। अदालतको सोही आदेश लत्तै उनी रिहा भएका हुन्।

यसैबीच, जनआस्था अनलाइनमा प्रकाशित समाचार र तस्बिरलाई लिएर प्रतिनिधि सभाकी उपसभामुख रुबी ठाकुरले पत्रकार श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।

बिज्ञापन

सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा दिइएको उक्त जाहेरी भने हालसम्म दर्ता भइसकेको छैन। जाहेरीको विषयमा आवश्यक अध्ययन भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa