Premier Cables
Premier Steel

राजनीति

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी लोकतन्त्रको उपहास: प्रचण्ड

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | बिहान ८:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लोकतन्त्रकै उपहासको संज्ञा दिएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले समाचार लेखेकै आधारमा कुनै निश्चित विधि र प्रक्रिया नअपनाई राज्यले धरपकड गरेको भन्दै कडा विरोध जनाएका हुन्। उनले पत्रकार श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्नसमेत सरकारसँग माग गरेका छन्।

बिज्ञापन

पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा बुधबार बेलुकी काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको नख्खुबाट पक्राउ गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa