Premier Cables
Premier Steel

राजनीति समाचार

सुनसरीको अवस्था बुझ्न गृहमन्त्री गुरुङ जाँदै

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | साँझ ५:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सुनसरीको पछिल्लो सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गर्न गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्।

प्रधानमन्त्री बालेन शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ केहीबेरअघि त्यहाँबाट बाहिरिएका हुन्। प्रधानमन्त्रीसँगको छलफलपछि स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्दै उनी सुनसरीतर्फ प्रस्थान गर्ने तयारीमा रहेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

बिज्ञापन

‘प्रधानमन्त्रीज्यूसँगको छलफलपछि गृहमन्त्रीज्यू सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa