Premier Cables
Premier Steel

अर्थ

वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम, पाई रहेकालाई नियम लागू नहुने

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ १५, २०८२  | साँझ ५:३१ बजे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

बिज्ञापन

सरकारले वृद्धभत्ता पाउने उमेर ७० कायम गरेको छ । वृद्धभत्ता पाई सकेकाहरुमा भने यो नियम लागू हुने छैन । वृद्धभत्ता वितरणमा सरकारकाे ठूलाे रकम खचृ हुँदै आएकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka