Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अर्थ

काेसी पर्यटन वर्षको लागि रु. १० करोड बजेट विनियोजन

Calendar आइतबार, असार ०१, २०८२  | साँझ ४:५२ बजे

विराटनगर । पर्यटनको वर्षको लागि रु. १० करोड बजेट विनियोजन गरेको छ ।

कोसी प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यसबारे जानकारी गराएका हुन ।
आर्थिक मामिला तथा योजना मन्त्री मगरले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट पेश गर्दै पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ९७ करोड ६६ लाख विनियोजन गरिएको जनाएका छन् ।

बिज्ञापन

कोसी सरकारले पर्यटन वर्ष मनाउन कार्यक्रम भने शुरु गरिसकेको छ । चालु आर्थिक वर्षमा पनि रु. १० करोड बजेट विनियोजन गरेको छ । तर, कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । पर्यटन वर्ष उद्घाटन भइसकेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो