Premier Cables
Premier Steel

विराटनगर

विराटनगर आउँदै गरेको बस दुर्घटना, सबै यात्रु सकुशल

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | बिहान ११:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका सबैको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa