Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधि सभाबाट सभामुखमा डोलप्रसाद अर्यालयको नाम सर्वसम्मत पारित

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | बिहान ११:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रतिनिधि सभाको सभामुखमा रास्वपाका सांसद डोलप्रसाद अर्याल सर्वसम्मत चयन भएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रस्ताव सो सम्बन्धी प्रस्ताव पेश गरेका थिए । सदनबाट अर्याल सर्वसम्मत चयन भएका थिए । लामिछानेको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलाई समर्थन गर्न सभाध्यक्षले अनुमति दिएका थिए ।

बिज्ञापन

त्यसपछि सभाध्यक्ष अर्जुनरसिंह केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तावको समर्थन गर्न समय दिएका थिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka