Premier Cables
Premier Steel

अर्थ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिईओ पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र १६, २०८२  | राती ८:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ।

सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार, सेयर बाँडफाँट सम्बन्धी विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो।

विज्ञापन

कम्पनीका कर्मचारीहरूलाई वितरण गरिएको सेयर बाँडफाँट सम्बन्धी कागजात नियामक निकायमा पेश गर्दा गलत विवरण दिएको आरोप अर्यालमाथि लागेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka