Premier Cables
Premier Steel

राष्ट्रिय

संघीय मन्त्रीपरिषद्को बैठक बस्दै

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र १६, २०८२  | बिहान १०:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक आज, चैत १६ गते, दिउँसो ४ बजे बस्ने गरी तय गरिएको छ।

बिज्ञापन

एक मन्त्रीका अनुसार, बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka