Premier Cables
Premier Steel

राष्ट्रिय

आज चैते दशैं मनाइंदै

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान ७:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन पर्ने चैते दसैँ आज देशभर घर–घरमा नवदुर्गा भगवतीको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ।

हिन्दू परम्पराअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गर्दछन्। तीमध्ये आसाढ र पुस शुक्ल पक्षका नवरात्रहरू व्यापक रूपमा प्रचलित छैनन्, तर केही साधकहरूले भने ती समयहरूमा पनि शक्ति स्वरूपा देवीको उपासना गर्ने गर्दछन्।

बिज्ञापन

असोज शुक्ल पक्षमा सुरु हुने नवरात्र भने विशेष महत्वको मानिन्छ। प्रतिपदादेखि नै घटस्थापना गरी जमरा राखिने भएकाले यस अवधिको दसैँलाई बडादसैँ भनिन्छ।

बडादसैँको दशमीका दिन मान्यजनबाट टीका र जमरा लगाउने परम्परा रहेको छ, जुन आश्विन शुक्ल पूर्णिमासम्म निरन्तर चलिरहन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka