Premier Cables
Premier Steel

राष्ट्रिय

ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताअनुसार मात्र प्रयोग गर्न नेपाल आयल निगमको आग्रह

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २८, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल आयल निगमले सर्वसाधारणलाई खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थ आवश्यकताअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ।

अनावश्यक रूपमा ग्यास सिलिन्डर वा पेट्रोलियम पदार्थ सञ्चित नगर्न पनि निगमले अनुरोध गरेको छ।

बिज्ञापन

नेपाल पूर्ण रूपमा आयातित इन्धनमा निर्भर रहेको उल्लेख गर्दै निगमले सकेसम्म विद्युत् प्रयोग बढाउन सुझाव दिएको छ।

साथै ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने वा अवैध रूपमा बिक्री–वितरण गर्नेहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka