विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिकतर्फको मतगणना पनि निरन्तर भइरहेको छ । हालसम्मको प्रारम्भिक परिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न दलले प्राप्त गरेको समानुपातिक मत परिणाम यस्तो छ
राष्ट्रिय स्वतन्त्र पार्टी – १,२५,७०३
नेपाली कांग्रेस – ३७,९१४
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) – २८,४५३
राष्ट्रिय प्रजातन्त्र पार्टी – १०,९५४
नेपाल कम्युनिष्ट पार्टी – १०,७३०
श्रम संस्कृति पार्टी – ६,३६०
राष्ट्रिय परिवर्तन पार्टी – ४,२०२
नेपाल मजदुर किसान पार्टी – १,३४२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ५४७
जनमत पार्टी – ५३८
नेपाल जनता संरक्षण पार्टी – ५३७
जनता समाजवादी पार्टी, नेपाल – ५३६
एकल चिन्ह चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल – ४१७
प्रगतिशील लोकतान्त्रिक पार्टी – ४०६
राष्ट्र निर्माण दल नेपाल – ३८४
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – २६५
सार्वभौम नागरिक पार्टी – २२८
संयुक्त नागरिक पार्टी – २२७
मंगोल नेशनल अर्गनाइजेशन – २११
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
